काठमाडौं । इजरायली सेनाले दक्षिणी लेबनानमा हेजबुल्लाहको ‘बद्र युनिट’का वरिष्ठ कमान्डर अबु हसन अलालाई लक्षित कारबाहीमा मारिएको दाबी गरेको छ। इजरायली सेनाका अनुसार दक्षिणी लेबनानको देइर अल–जाहरानी क्षेत्रमा शनिबार गरिएको हवाई कारबाहीमा अबु हसन अलालाई लक्षित गरिएको थियो। सेनाले उनी हेजबुल्लाहको बद्र युनिटमा वरिष्ठ भूमिकामा रहेको र इजरायली सेनाविरुद्ध विभिन्न आक्रमणको योजना तथा सञ्चालनमा संलग्न […]

international relations and diplomacy
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...