काठमाडौँ । देशका अधिकांश भूभागमा मनसुन सक्रिय रहेकाले आज पनि वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने देखिएको छ। विभागले दिउँसो लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ। त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown