काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने गरी स्थगित गरिएको छ। मंगलबार बसेको बैठकमा सभामुखले अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन्। बैठकमा विभिन्न समसामयिक विषयमा सांसदहरूले धारणा राखेका थिए भने कार्यसूचीका केही विषयमाथि छलफल पनि भएको थियो।

No persons extracted.
No organizations extracted.
politics and government
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने गरी स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सभामुखले अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् । बैठकमा विभिन्न समसामयिक विषयमा सांसदहरूले धारणा राखेका थिए भने कार्यसूचीका केही विषयमाथि छलफल पनि भएको थियो ।
ongoing situation or routine update
news brief or ticker