काठमाडौं — सल्यानका युवा बलदेव बस्नेत स्याङ्जाको आँधिखोलामा डुबेर बेपत्ता भएपछि उनको खोजी तथा उद्धार कार्यमा तीव्रता दिन सांसद रमेश मल्लले सरकारको ध्यानाकर्षण गराएका छन्। सिद्ध कुमाख गाउँपालिका–२ का बस्नेत रोजगारीका लागि स्याङ्जाको गल्याङ नगरपालिका पुगेका थिए। उनी गल्याङ नगरपालिका–७ र ११ जोड्ने पुल निर्माणमा काम गर्दै आएका थिए। सांसद मल्लका अनुसार बस्नेत आइतबार दिउँसो […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other