दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र मानिने करिब ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण बजेट अभावका कारण अन्तिम चरणमा पुगेर रोकिएको छ। करिब ९० प्रतिशत निर्माण सम्पन्न भए पनि बाँकी कामका लागि आवश्यक बजेट अभाव हुँदा गुम्बा अझै सञ्चालनमा आउन सकेको छैन। २०७२ सालको विनाशकारी भूकम्पले ढुंगा–माटोबाट बनेको पुरानो […]

religion and spirituality
infrastructure development or completion
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...