काठमाडौं । राइड सेयरिङका राइडरहरूले उचित भाडादर र प्रतिकिलोमिटर आम्दानी सुनिश्चित गर्नुपर्ने माग उठाइरहेका बेला पठाओ नेपालले राइडरको उचित आम्दानीको मागप्रति सकारात्मक रहेको जनाएको छ। राइडरहरूले न्यूनतम २५ रुपैयाँ प्रतिकिलोमिटर भाडा कायम गर्नुपर्ने माग गर्दै आएका छन्। पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले राइडरले आफ्नो श्रम, समय, लगानी र जोखिमको उचित मूल्य पाउनुपर्ने बताएका छन्। […]

business and corporate
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
Unknown
Unknown