माण्डु हाइड्रोपावर लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्य ८४० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ७६३.६४ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर शुक्रबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

No persons extracted.
No locations extracted.
finance and markets
Unknown
Unknown