धनगढी — सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुखलाई लिखित रुपमा राजीनामा बुझाउनुअघि शाहले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए । त्यसपछि उनी प्रदेश प्रमुखको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
executive appointment or resignation
standard news report