काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि पोखरा एभेन्जर्सले श्रीलंकाका अनुभवी अलराउन्डर पोथोतुवा अरच्चिगे धनञ्जय लक्षणलाई टोलीमा अनुबन्ध गरेको छ। लक्षणले एनपीएल सिजन २ मा पनि पोखरा एभेन्जर्समा आबद्ध हुँदै उत्कृष्ट प्रदर्शन गरेका थिए। बायाँहाते ब्याटर तथा दायाँहाते मिडियम फास्ट बलर लक्षणले श्रीलंकाको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्। २७ वर्षीय लक्षणले श्रीलंकाका […]

sports and athletics
sports trade or signing
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...