काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलका समस्या, स्थानीयवासीका गुनासा तथा व्यवस्थापन सुधारका विषयमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग छलफल गरेका छन्। छलफलमा बञ्चरेडाँडा पुग्ने सडक स्तरोन्नति तथा कालोपत्र गर्न आवश्यक बजेट छुट्याउनुपर्ने, फोहोर बोकेका सवारीसाधन व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने र फोहोर विसर्जनपछि माटोले छोप्ने काम प्रभावकारी बनाउनुपर्ने विषय उठाइएको थियो। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown