काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडकमा पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको छ । प्रहरीले पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको जानकारी दिएको छ । आज बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि राजमार्गमा यातायात अवरुद्ध भएको थियो ।

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
Unknown
Unknown