काठमाडौं । भारतको उत्तर प्रदेशस्थित वाराणसी विमानस्थलमा शुक्रबार बिहान फ्रिस्किङ (जाँचबुझ/चेकिङ) का क्रममा एक यात्रुको लाइसेन्सप्राप्त रिभल्भरबाट अचानक गोली चलेको छ। प्रहरीका अनुसार उक्त घटनामा दुई जना ग्राउन्ड स्टाफ घाइते भएका छन्। डीसीपी (गोमती) नीतु कादयानले बिहान करिब १० बजे विमानस्थलमा गोली चलेको सूचना प्राप्त भएको बताइन्। त्यसलगत्तै फूलपुर प्रहरी र उच्च अधिकारीहरूले घटनास्थल पुगेर […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
accident or crash
standard news report