काठमाडाैं । महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासले बर्दिबास नगरपालिका-५ का ६२ वर्षीय टंकबहादुर बस्नेतको मृत्यु भएको जनाएकाे हाे।बुधबार साँझ उनी खोलाछेउको खेतमा गएका थिए । पानी तान्न राखिएको विद्युतीय मोटर खोलाले बगाउन थालेपछि उनले निकाल्ने प्रयास गरेका थिए । साेही समयमा बाढीले एक्कासी बगाउँदा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
natural disaster or severe weather
standard news report