काठमाडौं । भारतको सर्वोच्च अदालतले हास्य कलाकार समय रैनासहित पाँच जनाविरुद्ध दायर गरिएको मुद्दा खारेज गरेको छ। ‘इन्डियाज गट लेटेन्ट’ कार्यक्रममा अपांगता भएका व्यक्तिमाथि टिप्पणी गरेको र मजाक उडाएको आरोपमा रैनासहित पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। सर्वोच्च अदालतले शुक्रबार उक्त मुद्दा खारेज गरेको हो। मुद्दा खारेज हुनेमा समय रैना, विपुल गोयल, बलराज परमजीत सिंह […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other