काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका नेवार समुदायले मंगलबार परम्परागत घण्टाकर्ण अर्थात् गठेमङ्गल पर्व मनाएका छन्। साउन शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्वलाई नेवार समुदायले ‘गठांमुगः चःह्रे’का रूपमा समेत मनाउने गर्छन्। परम्पराअनुसार ‘नास्तिक गठांमुगः’लाई दाहसंस्कार गरेपछि घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ। विशेषगरी भक्तपुरमा गठेमङ्गलको छुट्टै सांस्कृतिक आकर्षण देखिन्छ। तीनखुट्टे राक्षसको पुतला भक्तपुरका विभिन्न टोलमा गठेमङ्गलको […]

No persons extracted.
No organizations extracted.
society and community issues
cultural festival or event
photo essay or gallery
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...