काठमाडौं। बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भएसँगै एमालेले मुख्यमन्त्रीको नाम टुंगो लगाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको छलफलमा संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बनाउने सहमति भएको हो। मुख्यमन्त्री पदका लागि थपलियासहित निवर्तमान स्वास्थ्य मन्त्री किरण थापा प्रतिस्पर्धामा थिए। नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशमा […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other