काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेपछि उनकी पत्नी सरस्वती श्रेष्ठले सरकार र प्रहरीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएकी छन्। उनले देशमा प्रजातन्त्र कमजोर हुँदै गएको टिप्पणी गर्दै पत्रकारलाई त्रसित बनाउने गरी धरपकड गरिएको आरोप लगाइन्। श्रीमान्लाई भेट्न भद्रकालीस्थित प्रहरी परिसर पुगेकी सरस्वतीलाई भेट्न अनुमति नदिइएपछि उनले सञ्चारकर्मीसँग आफ्नो धारणा राखेकी हुन्। सरस्वतीले श्रेष्ठले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
media and journalism
arrest or indictment
standard news report