प्रतिनिधिसभामा विधि र विधानको पालना गराउन सभामुखलाई समेत र्याखर्याख्ती पार्ने सांसद हुन् एमालेका राजेन्द्र राई । संसद सुरु भएदेखि प्राय उनी कालो चस्मामा देखिने गर्थे ।तर सोमबारको प्रतिनिधिसभा बैठकमा सहभागी भएका उनले कालो चस्मा नलगाएर पारदर्शी चस्मा लगाएका छन् । उनले संसदमा नियमावली पालना गराउन सभामुखलाई दिएको दबाबको अंश सामाजिक सञ्जालमा भाइरल छन् ।
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
viral trend or social media phenomenon
standard news report