बाग्मती प्रदेशको विषयमा छलफल गर्न हिजो बसेको राप्रपा कार्यसम्पादन समितिको बैठक निकै तनावपूर्ण बनेको खुलेको छ । बैठकमा कमल थापा र प्रेम श्रेष्ठबीच हात हालाहालै स्थिति उत्पन्न भएको थियो ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown