काठमाडौं । राष्ट्रियसभाले आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो । सरकारले आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी व्यवस्था गर्न विधेयक राष्ट्रियसभामा दर्ता गरेको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown