सल्यान । सल्यानको एक सामुदायिक विद्यालयका विद्यार्थीले आफ्नै विद्यालय प्राङ्गणमा मौलिक कला र संस्कृतिबारे प्रत्यक्ष हेर्ने र जान्ने अवसर प्राप्त गरेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका, ३ स्थित कालिका माध्यमिक विद्यालयमा कपुरकोट लाखे नाच समूहले प्रत्यक्ष लाखे नाच प्रदर्शन गरेपछि विद्यार्थीले पाठ्यपुस्तकमा पढेको विषयलाई व्यवहारमै बुझ्ने अवसर पाएका हुन् । बाजागाजाको तालसहित प्रस्तुत गरिएको उक्त […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown