काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा विद्यालय शिक्षा विधेयकमाथि सुझाव संकलनका लागि आयोजित प्रदेशगत छलफलमा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले विद्यालय शिक्षालाई स्थानीय आवश्यकता, उत्पादन, प्रविधि र व्यावसायिकतासँग जोड्नुपर्ने बताएका छन्। छलफलमा सहभागीहरूले दिएका सुझाव र चिन्तामाथि टिप्पणी गर्दै कोइरालाले पालिकास्तरमै मानव स्रोतको रोस्टर बनाएर शिक्षक तथा प्राविधिक जनशक्तिको व्यवस्थापन गर्न सकिने भनाइ राखे। उनका अनुसार यस्तो रोस्टरले […]

education and academia
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
Unknown
Unknown