काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले विदेशी मुद्रा सञ्चिति सन्तोषजनक रहे पनि मुलुकको अर्थतन्त्र अझै अपेक्षित गतिमा चलायमान हुन नसकेको बताएका छन्। बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य स्रोतको पर्याप्तता, एकल अंकमा झरेको ब्याजदर र बाह्य क्षेत्रको सहज अवस्थाका बाबजुद बजार माग विस्तार हुन नसक्नु अर्थतन्त्रको प्रमुख चुनौती रहेको उनको भनाइ छ। […]

economy and macroeconomics
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
economic data release
standard news report