सन् १९४५ सम्म चीनको कम्युनिस्ट पार्टी र यसका नेताहरूले आफ्नो संस्था वा दल निकै बलियो बनाइसकेका थिए। तैपनि उनीहरू मुलुकका सत्तासीन क्रूर शासकभन्दा पनि मातृभूमिमाथि कब्जा जमाउने जापानीविरुद्ध लडिरहेका थिए। दोस्रो विश्वयुद्धको अन्त्यपछि मात्र उनीहरू च्याङ काई-सेकको सामन्ती सरकारका विरुद्ध सशक्त रूपमा आन्दोलन र छापामार (गुरिल्ला) युद्धमा ओर्लिए। अन्ततः सन् १९४९ मा चीनलाई जनवादी गणतन्त्रात्मक […]







The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
feature story or profile