गुलरिया नगरपालिका वडा ४ तुल्सीपुरका हिमनाथ योगीले नीजि वन मासेर केरा खेती सुरु गर्नुभएको छ । उहाँले १० वर्ष अगाडि एक विघा जग्गामा लगाएको सागुन र लिप्टिस बगैँचा मासेर केरा खेती सुरु गर्नुभएको हो ।
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
agriculture and farming
ongoing situation or routine update
standard news report