काठमाडाैं। झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाले झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको जनाएकाे हो । शनिबार साँझ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनापछि भागेका टिपर चालक झापा गाउँपालिका-३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई पक्राउ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
transportation and transit
accident or crash
standard news report