एउटै विषयमा उद्योग मन्त्रालयको सचिवालयले ग्यास ‘लुकाएर राखिएको’ र कारबाहीको प्रक्रिया अघि बढाइएको बताएको छ भने सम्बन्धित विभागले भने नियमित अनुगमनका क्रममा ठूला होटेलमा ठूलो सङ्ख्यामा ग्यास सिलिन्डर हुनु सामान्य रहेको जनाएको छ ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
investigation or inquiry
standard news report