काठमाडौँ । बञ्चरेडाँडा ल्याण्डफिल साइटको सञ्चालन तथा व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि स्थानीय तहको वित्तीय सहभागिता, सडक पूर्वाधार सुधार र फोहोर वर्गीकरणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग मन्त्रालयमा गरेको छलफलमा ल्याण्डफिल साइटसँग सम्बन्धित समस्या, स्थानीयवासीको गुनासा र दीर्घकालीन फोहोर व्यवस्थापनबारे छलफल भएको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
Unknown
Unknown