विराटनगर- विराटनगर विमानस्थलबाट काठमाडौँ पठाउन लागिएको पार्सलबाट प्रहरीले १८.४८ ग्राम ब्राउन सुगर बरामद गरेको छ। बुधबार साँझ एक्सपो एक्सप्रेस कुरियरमार्फत पठाउन लागिएको स्पोर्ट्स जुत्ताको सोलभित्र लुकाएर राखिएको अवस्थामा एक्स-रे जाँचका क्रममा लागुऔषध फेला परेको मोरङ प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा विराटनगर-५ का २४ वर्षीय सुशान्त खड्का पक्राउ परेका छन्। उनी पार्सल विमानस्थल पुर्याउन […]


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
standard news report