सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार आयोजित प्रदेशसभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री शाहीको पक्षमा २१ सांसदले मत दिएका हुन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकारलाई विश्वासको मतका लागि २१ सांसदको समर्थन आवश्यक थियो । मुख्यमन्त्री शाहीले सोही अनुसार २१ मत प्राप्त गरेका हुन् । नेपाली […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown