दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी छिन् । पहिले छोराछोरीलाई स्कुल पठाएपछि घरमा आएर टिकटक, फेसबुक चलाउनेबाहेक खासै काम हुँदैनथ्यो । तर, अहिले उनको दैनिकी फेरिएको छ । उनी धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त छिन् । ‘पहिले त छोराछोरीलाई स्कुल पठायो, त्यसै बस्यो, समय बिताउनै कठिन हुन्थ्यो’, उनले भनिन्, ‘तर अहिले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
business and corporate
other
feature story or profile