उनले वालेन्द्र शाह 'बालेन' नेतृत्वको सरकारको ढंग नपुगेको हो कि भन्ने आफूलाई लागेको सुनाए । ‘इन्ट्रिगिटीमा कुनै शंका छैन । इन्टेन्सनमा पनि प्रश्न छैन । तर, कताकता ढंग नपुगेको हो कि भन्ने लाग्छ । त्यो स्वीकार गर्नुपर्छ,’ उनले भने ।














-1785334498.jpg&w=3840&q=75)


-1759906114.jpeg&w=3840&q=75)



































.jpg&w=3840&q=75)
































उनले वालेन्द्र शाह 'बालेन' नेतृत्वको सरकारको ढंग नपुगेको हो कि भन्ने आफूलाई लागेको सुनाए । ‘इन्ट्रिगिटीमा कुनै शंका छैन । इन्टेन्सनमा पनि प्रश्न छैन । तर, कताकता ढंग नपुगेको हो कि भन्ने लाग्छ । त्यो स्वीकार गर्नुपर्छ,’ उनले भने ।
हेटौंडा । वाग्मती प्रदेशको राजनीतिक भविष्य अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्णयमा निर्भर छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको नेपाली कांग्रेस सरकार अल्पमतमा परेको करिब दुई साता बितिसक्दा पनि नयाँ सत्ता समीकरणको बाटो खुल्न सकेको छैन । केन्द्रमा नेकपा एमाले र नेकपाबीच सहकार्य बनेपछि वाग्मतीमा त्यसको प्रत्यक्ष असर देखिएको हो । एमालेका मन्त्रीहरूले राजीनामा दिएर […]
हेटौंडा । वाग्मती प्रदेशको राजनीतिक भविष्य अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्णयमा निर्भर छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको नेपाली कांग्रेस सरकार अल्पमतमा परेको करिब दुई साता बितिसक्दा पनि नयाँ सत्ता समीकरणको बाटो खुल्न सकेको छैन । केन्द्रमा नेकपा एमाले र नेकपाबीच सहकार्य बनेपछि वाग्मतीमा त्यसको प्रत्यक्ष असर देखिएको हो । एमालेका मन्त्रीहरूले राजीनामा दिएर […]
प्रदेश सरकारले बजेट कार्यान्वयनमा अनुशासन, पारदर्शिता, मितव्ययिता र नतिजामुखी कार्यसम्पादन सुनिश्चित गर्न सबै मन्त्रालय तथा मातहतका निकायलाई मार्गदर्शनको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।
नीति भन्नाले के गर्ने या नगर्ने भन्ने पक्षलाई निर्धारण गर्ने निर्देशिका हो । यो कुनै कार्य गर्न बनाइएको पूर्वनिर्धारित योजना पनि हो । नीतिले सामान्यतया कुनै कार्य सञ्चालनका खातिर प्रदान गर्छ, फलस्वरूप कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न सकियोस् । फरक–फरक पार्टी, सरकार तथा राज्यका आ–आफ्नै नीति हुन्छन्, जसले भविष्यमा सञ्चालन गरिने कार्यक्रम तथा योजनालाई निर्देषित गर्छ […]
नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीचको नयाँ सत्ता समीकरणअनुसार लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुन:गठनको तयारी सुरु भएको छ । दुवै दलबीच मन्त्रालय बाँडफाँड, मन्त्रीहरूको जिम्मेवारी र सरकारको साझा कार्ययोजनाबारे छलफल भइरहेको छ ।
विराटनगर । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारहरूको पुनर्गठन प्रक्रिया सुरु भएको छ । कर्णाली प्रदेशमा सरकार परिवर्तन भइसकेको छ भने बागमती र सुदूरपश्चिम प्रदेशमा पनि सरकार परिवर्तनको तयारी भइरहेको छ । तर, कोशी प्रदेशमा भने सरकार परिवर्तनको समय र नेतृत्वबारे अझै स्पष्टता आउन सकेको छैन […]
पहिलो संविधान सभाको कार्यकाल निष्कर्षविहीन हुनु र दोस्रो निर्वाचनमार्फत संविधान जारी हुनुले नेपाली राजनीतिमा देखिएका जटिल खुड्किलाहरूलाई प्रष्ट पार्ने उहाँको तर्क छ ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहले मधेसको समुन्नत विकासका लागि सबै वर्ग र समुदाय मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । पछिल्लो समय मधेसमा देखिएका विभिन्न हिंसात्मक गतिविधि र अशान्तिप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पटक–पटकका आन्दोलन, जातीय र धार्मिक हिंसाले मधेसलाई दशकौँ पछाडि धकेल्ने उल्लेख […]
पार्टीका प्रदेश सांसदहरूसँगको बैठकअघि पत्रकारसँग कुरा गर्दै राईले हिक्मत कार्की नै निरन्तर रहने कि अरुलाई मुख्यमन्त्री बनाउने भन्ने विषय टुंगिनसकेको र त्यो पार्टीको आन्तरिक कुरा भएको बताए ।
कोशी सरकारमा हिक्मत कार्कीबाट मुख्यमन्त्री पद खोस्न एमालेभित्रै किचलो भइरहँदा एमाले सचिव शेरधन राईले नेकपाका नेता भेटेका छन् ।
काठमाडौँ- नेपाली मुलकी बलिउड अभिनेत्री मनीषा कोइरालाले देशका लागि राजसंस्था अपरिहार्य रहेको बताएकी छन् । शनिबार शाही युवा शक्ति नेपालले काठमाडौंमा आयोजना गरेको ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान’ कार्यक्रममा सहभागी हुने क्रममा उनले सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रियता जोगाउन संवैधानिक राजसंस्था आवश्यक रहेको औँल्याएकी हुन् । उनले भनिन्, ‘यो देशका लागि राजसंस्था एकदमै अपरिहार्य छ । […]
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राजसंस्था पुनर्स्थापनाको पक्षमा खुलेर अभिव्यक्ति दिएकी छन् । यो देश जोगाउने हो भने राजसंस्था अपरिहार्य रहेको उनको तर्क छ । युवा शक्ति नेपाल नामक संगठनले राजसंस्था पुनर्स्थापनाको पक्षमा हस्ताक्षर संकलन गरिरहेको छ । हिजो उक्त संस्थाले मनिषालाई अतिथि बनाएर कार्यक्रम गरेको थियो । मनिषाले पनि राजसंस्थाको पक्षमा हस्ताक्षर गरन् । […]
नेपालको इतिहासमा धेरै परिवर्तनहरु भए । नेपालले परिवर्तनहरुको इतिहास बोकेको छ भन्दा पनि हुन्छ । धेरै शासन व्यवस्था फेरियो, संविधान फेरियो, सत्ताका केन्द्रहरु फेरिए । तर आम नागरिकको जीवनमा अपेक्षित परिवर्तनको गति अझै सुस्त छ । आज हामीले आफैँलाई एउटा गम्भीर प्रश्न सोध्नुपर्ने बेला भएको छ– के समस्या केवल व्यवस्था परिवर्तन मात्र हो ? वा […]
गत शुक्रबार गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच लिखित सम्झौता भएपश्चात् मधेश प्रदेशमा लयमा फर्किन थालेको हो ।
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उनले सार्वजनिक संस्थानलाई थप प्रभावकारी र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक रहेको बताएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक माथिको दफावार छलफलमा डा बाग्लेले […]
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग आज सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गरेका छन् । भेटका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धि’bout संसदमार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे । साथै, उनीहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा […]
अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा वादविवाद हुँदा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया ढलेको विषयमा सचिव महेश बस्नेतले प्रस्टीकरण दिएका छन् । मंगलबार दिउँसो सामाजिक सञ्जालमा लेख्दै उनले धारणा राख्ने क्रममा थपलियाको गला अवरुद्ध हुँदा केहीबेर सामान्य स्वास्थ्य असहजता देखिएको स्वीकार गरेका छन् । यस घटनालाई अनावश्यक रूपमा अतिरञ्जित...
काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सुस्तामा भारतीय पक्षबाट भएको भनिएको सीमा अतिक्रमणको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले भारतीय सेना सिभिल पोसाकमा प्रवेश गरेको र सुस्ताको भूमिमा पुनः समस्या उत्पन्न भएको दाबी गर्दै यस विषयमा सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए । […]
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले चिकित्सा शिक्षा आयोगमा रिक्त रहेका निर्देशकहरूको नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले आयोग पदाधिकारीविहीन हुँदा चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा र समग्र शैक्षिक सत्र नै प्रभावित भएको बताउनुभएको हो । आयोगले सार्वजनिक गरेको […]
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-४ स्थित नेपाल ट्रष्टको जग्गामा रास्वपा सांसद राजु पाण्डेको आदेशमा डोजर चलाइएको विषयमा नेपाली सेनाले सम्बन्धित निकायमा कुरा भइरहेको प्रारम्भिक प्रतिक्रिया जनाएको छ । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पर्खाल भत्काइएको विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए । उनले नेपाल प्रेससँग भने, ‘त्यस विषयमा हाम्रो तर्फबाट जसले सम्बन्धित निकायमा कुरा गर्नुपर्ने […]
काठमाण्डु– कांग्रेस सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रको क्षमता, ज्ञान र अनुभवमाथि विश्वास गरेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित ‘डिजिटल अर्थतन्त्रः स्थानीय रोजगारी र विश्वबजारमा पहुँच’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले सरकारसँग मात्रै सबै ज्ञान र क्षमता रहेको सोच त्याग्नुपर्ने […]
उहाँ महान् राजनीतिक विचारक, संगठक र अर्थशास्त्री हुनुहुन्थ्यो । उहाँ आन्दोलनमा निरन्तर समर्पण, निस्वार्थ त्याग, स्वच्छ राजनीतिक मूल्य र मान्यताका लागि जनमानसमा प्रख्यात हुनुहुन्थ्यो ।
दोलखा– दोलखाको तामाकोसी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ८ करोड ७२ लाख १० हजार १६९ रुपैयाँ विद्युत् रोयल्टीबाट आम्दानी हुने अनुमानका आधारमा बजेट तयार गर्यो । तर १ करोड ८४ लाख ५६ हजार ३८२ रुपैयाँ मात्रै प्राप्त भयो । अनुमानअनुसार आम्दानी नहुँदा एकै वर्ष ७ करोड ८ लाख रुपैयाँ बजेट घाटा भयो । […]
एउटा कुरा स्पष्ट हुनुपर्छ । मधेश बने, सबै बन्छ। मधेशको विकास भनेको नेपालको विकास हो । मधेशको सुखी जीवन भनेको राष्ट्रको सुखी जीवन हो ।
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान संसदीय पद्धतिमा आधारित कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त भएको टिप्पणी गर्नुभएको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले अब कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । संसदीय अभ्यासमा लागेका कम्युनिस्ट पार्टीहरूले दुई–तिहाइ बहुमत नजिक पुगेर पटक–पटक सरकारको […]
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश संकटको अवस्थामा गुज्रिरहेको बताएका छन् । पार्टीका प्रदेश कमिटीका पदाधिकारी र मिसन पार्टी जागरणका केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अहिले विभिन्न स्वार्थ समूहहरूले आफ्नो सक्रियता बढाइरहेको जिकिर गरे । उनले भने, ‘सरकार सुरूदेखि पूर्वाग्रह र प्रतिशोधपूर्ण ढङ्गले अगाडि बढेको छ […]
काठमाडौँ- नेपाली कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षबीचको आन्तरिक विवाद अन्त्य गरी एकता कायम गर्ने प्रयास तीव्र बनेको छ। दुवै पक्षका नेताहरू एकताका पक्षमा सकारात्मक देखिए पनि त्यसलाई व्यवहारमा उतार्न भने अझै सहमति जुट्न सकेको छैन। दुवै पक्षबीच दुई महिनादेखि संवाद गरिरहेका नेता नैनसिंह महरले आइतबार नेताहरू ‘मिल्न तयार भए पनि मिल्न नसकेको’ अवस्था रहेको बताए। […]
विभिन्न राजनीतिक दल सम्मिलित वीरगन्जमा भएको सर्वदलीय बैठकले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्ने सन्दर्भमा विभिन्न चारबुँदे निर्णय गरेको छ। जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत र...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टीभित्रको विवाद लम्बिए त्यसको प्रत्यक्ष असर चुनावी परिणाममा ‘देश र कांग्रेस जोड्ने अभियान’ को चेतावनी छ ।
नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले सोमबार विराटनगरमा प्रहरीले प्रतिष्ठित उद्योगीको घर र कार्यालयमा छापा मारेको विषयमा प्रश्न उठाएकी छिन्। 'प्रहरी र सिआइबीको टोलीले साउन १८ गते उद्योगी प्र...
नेकपा एमालेका सांसद कृपाराम रानाले दैलेखको ग्यास खानी उत्खनन गर्ने ठोस योजना ल्याउन सरकारसँग माग गरेका छन्। मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापन स...
नेकपा एमालेले सुनसरी घटनाको छानबिन गर्नको लागि न्यायिक समितिको माग गरेको छ।
नयाँदिल्ली- भारत सरकारले नीट (नीट) प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा प्रदर्शन गरेका विद्यार्थीविरुद्ध कुनै कानुनी कारबाही नगर्ने जनाएको छ। सोमबार भारतको सर्वोच्च अदालतमा सरकारका तर्फबाट उपस्थित सोलिसिटर जनरल तुषार मेहताले विद्यार्थीविरुद्ध एफआईआर दर्ता नगरिने सरकारको प्रतिबद्धता दोहोर्याएका हुन्। तर प्रदर्शनका क्रममा भएका गम्भीर आपराधिक घटनामा संलग्न रहेको आरोपमा २ हजार ७ सयभन्दा बढी व्यक्तिविरुद्ध दर्ता गरिएका […]
काठमाडौं। आगामी १५औं महाधिवेशनको कार्यतालिका, विधानको व्याख्या र आन्तरिक शक्ति सन्तुलनलाई लिएर नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक किचलोकाबीच पार्टीले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार आगामी साउन २४ गते आइतबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बस्नेछ। गत पुस अन्तिम साता काठमाडौंमा भएको विशेष महाधिवेशनपछि […]
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले डिजिटल अर्थतन्त्रका क्षेत्रमा सरकारले उच्च महत्वाकाङ्क्षा राख्दै निजी क्षेत्रको क्षमता र विज्ञतामाथि […]
काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रियस्तरको कल्याणकारी कोषको सहयोगबाट विभिन्न मुलुकमा रहेका कागजपत्र नभएका र भिजिट भिसामा गएर अलपत्र परेका १५५ जना नेपाली नागरिकलाई उद्धार गर्ने भएको छ। श्रममन्त्री रामजी यादवले आज प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जानकारी गराउँदै उद्धार प्रक्रिया अगाडि बढाइएको समेत बताए। उनले कोषमा रहेको रु […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राहदानी छपाई ठेक्का प्रकरणमा सरकारले हस्तक्षेप गरेको विषय सार्वजनिक भएको दाबी गर्दै यसबारे सरकारसँग स्पष्ट जवाफ माग गरेको छ। बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले सार्वजनिक भएका विवरणहरूले सरकारको पारदर्शिता, निर्णय प्रक्रिया र नियतमाथि गम्भीर प्रश्न उठाएको बताउनुभयो। राहदानी छपाइका लागि कम […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया रोजगारीमा जान नपाएको युवाहरूको पीडा सरकारले सुन्नुपर्ने बत...
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र राजनीतिक स्थायित्व अहिलेको आवश्यकता भएको बताउँदै राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि हुन नहुनेमा जोड दिनुभएको छ । प्रेस चौतारीले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटमा उहाँले बितेका तीन दशकमा देशले भौतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय प्रगतिका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी निर्वाचन […]
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक कलह अन्त्य गर्दै पार्टीलाई जनमुखी र वैचारिक रूपमा पुनर्गठित गर्ने उद्देश्यका साथ युवा नेताहरूले ‘देश र कांग्रेस जोड्ने अभियान’ अन्तर्गत ‘राष्ट्रिय संकल्प’ सार्वजनिक गरेका छन्। बुधबार आयोजित ‘एकता–सद्भाव विमर्श: २०८३’ कार्यक्रममा पार्टीका विभिन्न तहका प्रभावशाली नेताहरूले कांग्रेसलाई गुटबन्दीको चंगुलबाट मुक्त गरी बीपी कोइरालाको मेलमिलापको नीति र प्रजातान्त्रिक समाजवादको जगमा पुनर्गठित […]
काठमाडौं। सामाजिक सञ्जाल कम्पनी मेटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक पोस्ट हटाएको घटनामा माफी मागेपछि सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले त्यसको स्वागत गरेको छ। भाजपाका सांसद निशिकान्त दुबेले बिहीबार यसलाई भारतको कानुन, संविधान र संसदको जित भएको बताएका छन्। उनले भने, ‘यो भारतको कानुन, संविधान र संसदको जित हो। यो १४० करोड भारतीयका नेता प्रधानमन्त्रीको […]
काठमाडौं । नेकपा (एमाले) का सांसद प्रा.डा. पुष्पराज कँडेलले दुर्गम क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्न पुँजीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र लगानीमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्नुभएको छ। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै उहाँले निजी क्षेत्रले लगानी गर्नुअघि बजार, पुँजीको सुरक्षा र नाफाको सम्भावनालाई प्राथमिकता दिने भएकाले दुर्गम क्षेत्रमा अपेक्षित लगानी […]
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूले मन्त्रालय सम्हालेको चार महिनासम्म पनि राम्रोसँग काम गर्न नपाएको गुनासो गरेका छन्। जेनजी घाइतेको कार्यालय उद्घाटनमा पुगेका उनले आफूले राम्रोसँग काम गर्न नपाएको बताए। उनले भने, ‘साँच्चै भन्नुपर्दा यो चार महिनामा मैले केही काम गर्न पाएको छैन। कहिले के आन्दोलन भएको छ। कहिले मेरो माथि प्रश्न उठाएको छ। कहिले […]
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने उद्देश्यले दुई वटा नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ । अमेरिकी सर्वोच्च अदालतले यसअघिको प्रयासलाई अस्वीकार गरेपछि राष्ट्रपति ट्रम्पले नयाँ व्यवस्था अघि सार्नुभएको बीबीसीले जनाएको हाे। नयाँ व्यवस्थाअनुसार विदेशी आतंककारी समूहसँग आबद्ध व्यक्ति, विदेशी सरकारका कर्मचारी, नागरिकता प्राप्त गर्न […]
काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ का केही व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै जरिवानासम्बन्धी प्रावधान संशोधन गर्न सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सार्वजनिक सडकमा सुशासन कायम गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा अधिक भार (ओभरलोड) नियन्त्रण गर्ने उद्देश्यले ल्याइएका व्यवस्थाप्रति महासंघ सकारात्मक रहेको […]
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफूहरुलाई अलमल्याउने प्रयास भइरहेको बताएका छन्।
काठमाडाै । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान संविधान जारी भएको एक दशक पुग्न लागेको सन्दर्भमा यसको समीक्षा र आवश्यक परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । काठमाडाैंमा शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै नेता आङदेम्बेले यस्ताे बताउनुभएकाे हाे। संविधानको पुनर्लेखन भन्दा पनि यसको कार्यान्वयनका क्रममा देखिएका जटिलताहरूलाई सम्बोधन […]
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनप्रति जनताको घट्दो आकर्षणको कारण खोजी गर्दै कमजोरी सच्याएर नयाँ विश्वासका साथ अघि बढ्नुपर्ने बताएका छन्। २४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपालले पार्टीले गरेका सकारात्मक कामसँगै आफ्ना कमजोरीहरूको पनि समीक्षा गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘हामीले गरेका राम्रा काम के छन्, त्यसको पनि […]
काठमाडौँ- सरकार र हिन्दुवादी संघ संंस्थाबीच जनकपुरधाममा दोस्रो चरणको वार्ता सुरू भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषा परिसरभित्र रहेको अधिकृत संगमको कार्यकक्षमा दोस्रो चरणको वार्ता सुरू भएको हो। दोस्रो चरणको वार्तामा प्रदेश सरकारको समेत उपस्थिति रहेको छ। पहिलो चरणको वार्तामा गृहमन्त्री सुधन गुरुङले हिन्दुवादी संघ संगठनबीच वार्ता हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष […]
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान पुनर्लेखन नभई १० वर्षे कार्यान्वयनका क्रममा देखिएका कमजोरीहरूको पुनरावलोकन र आवश्यक संशोधनमा पार्टी केन्द्रित हुनुपर्ने बताएका छन्। लोकतान्त्रिक आदिवासी जनजाति महासंघको भेलालाई सम्बोधन गर्दै उनले संविधानले आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, थारू, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायले महसुस गरेका अप्ठ्याराहरूको पहिचान गरी त्यसलाई संशोधनमार्फत सम्बोधन […]
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारको दिनगन्ती सुरू भएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले सरकारको कार्यश...
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट शिक्षा लिएर नयाँ संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन्। २४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनले भोगेका अनुभव, उपलब्धि र कमजोरीहरूको सामूहिक रूपमा अध्ययन तथा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए। उनले इतिहासको अनुसन्धान र समीक्षा […]
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनबारे विगतको सामूहिक टोलीले अनुसन्धान गर्नुपर्ने बताएका छन्।
गृहमन्त्री सुदन गुरुङले आइतबार महोत्तरीको मटिहानी नगरपालिकास्थित मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको स्थलगत निरीक्षण अनुगमन गर्नुभएको छ।
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर बनाउने योजनाबारे स्पष्ट पार्न सरकारसँग आग्रह भएको छ । बैठकमा ट्रमा सेन्टरका बारेमा प्रश्न उठेपछि सभामुख डोलप्रसाद अर्यालले जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । बैठकको आरम्भमा विपक्षी दलका सांसदहरु आफ्नो आसनबाट उठेपछि सभामुख अर्यालले नेपाली काग्रेसका सांसद डा चन्द्रमोहन यादवलाइ समय दिएका थिए […]
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षाका लागि कम्युनिस्ट तथा वामपन्थी सहकार्य आवश्यक रहेको बताएका छन्। २४ औँ बोत्ले स्मृति दिवसका अवसरमा नेकपा, दोलखाले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा विगतका मतभेद वा आलोचनालाई छाडेर देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षाका लागि दृढताका साथ […]
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक, संसदीय दलका नेता एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा देखा परेका जटिल समस्या र चुनौतरूलाई संवाद तथा सहकार्यका माध्यमबाट समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ।
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकको सांसदहरूले उठाएका प्रश्न र सवालबारे जवाफ दिँदै मन्त्री यादवले ग्यासको अभाव हुन नदिन आवश्यक सहजीकरण र बजार अनुगमनाई तीव्रता दिइएको बताइन् । उनले अफवाह र भ्रमको पछि नलागी […]
तथ्याक नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयोसरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त नियमावली स्वीकृत गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार सूक्ष्म कोरा तथ्याङ्क तथा गणना क्षेत्र नक्सा उपलब्ध गराउँदा लाग्ने शुल्कमा संशोधन गरिएको छ । यसअघि गणना शीर्षकमा नेपालस्थित विद्याल-कलेज-विश्वविद्यालयका विद्यार्थीका लागि लाग्ने शुल्क रु […]
काठमाडौं। नेपाली कांग्रेसको ‘द ग्रिन टेबल’को १५औँ कार्यक्रममा ‘आन्दोलन र सुरक्षा संयन्त्रः व्यावसायिकता, विश्वास र सार्वजनिक सुरक्षा’ विषयमा छलफल गरिएको छ। कार्यक्रमपछि बोल्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनका क्रममा सुरक्षा निकायले बल प्रयोग गर्ने विषयमा अझै पनि स्पष्ट उत्तर खोजिरहेको बताएका छन्। उनले गत भदौ २३ र २४ गते भएका घटनालाई स्मरण गर्दै प्रहरीले […]
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग दोहोर्याउँदै सरकारले संसद्मा उठेका विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसलाई सच्याउन र अभिलेखबाट हटाउन माग गरे । उनले संसद्मा सांसदहरूले उठाएका विषयलाई […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित सांसद डा. अमरेशकुमार सिंहले मधेसमा हुने आन्दोलन र प्रदर्शनहरूमा प्रहरीले अपनाउने नियन्त्रणको शैलीप्रति प्रतिनिधिसभामा गम्भीर प्रश्न उठाएका छन् । मंगलबारको बैठकमा बोल्दै उनले मधेसमा सामान्य असन्तोष वा आन्दोलन देखिनासाथ गैरघातक उपायहरू छाडेर सोझै गोली चलाउने आफ्नै सरकारको प्रवृत्तिको कडा शब्दमा आलोचना गरे […]
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले सुस्तामा भएको भारतीय पक्षको ज्यादतीमा नेपाल सरकार नभेटिएको विषयमा प्रश्न उठाएकी छिन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले सरकार के हेरेर बसेको भन्ने प्रश्न गरिन् । ‘दर्जनौँ ठाउँहरूमा छिमेकीबाट हाम्रो भूमि अतिक्रमण भइरहँदा हाम्रा नागरिक आफ्नै माटोमा असुरक्षित बनेर साहसिक रूपमा भूमिको रक्षा गर्न ढाल बनेर उभिएका...
उहाँले सीमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकमा असुरक्षा र मुलुकको स्वाभिमानमा चोट पुग्दा समेत सरकार मौन बसिरहेकोप्रति आपत्ति जनाउनु भयो ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले […]
भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले चार वर्षको अन्तरालमा ९३ दशमलव ३९ प्रतिशतले आन्तरिक राजस्व सङ्कलन वृद्धि गरेको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, राजस्व व्यवस्थापनलगायत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । आज क्रियाशील पत्रकार मञ्च भक्तपुरले यहाँ आयोजना गरेको ‘मध्यपुरथिमि नगरपालिकाको चारवर्षे विकास र उपलब्धिताबारे सञ्चारकर्मीसँग अन्तक्र्रिया’ कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले कुनै किसिमको कर वृद्धि नगरे […]
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आफ्नो चार वर्षे कार्यकालमा सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन तथा राजस्व व्यवस्थापनलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभएको छ । क्रियाशील पत्रकार मञ्चद्वारा आज आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा चार वर्षे प्रगति विवरण सार्वजनिक गर्दै नगरप्रमुख श्रेष्ठले सीमित स्रोत–साधनका बाबजुद पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक विकासलाई प्राथमिकतामा राखेर काम […]
काठमाण्डू, २२ साउन– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमा शङ्का नभए पनि काम गर्ने‘ ‘ढङ्ग’ नपुगेको स्विकार गरेका छन । आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद झाले राज्य प्रणालीमा सुधार ल्याउन सरकारले आफ्नो कार्यशैली बदल्नुपर्ने बताएका छ । उनले भने, ‘अहिलेको सरकारमा इन्टिग्रिटी (निष्ठा) र […]
श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले आफूलाई बाँदरे सांसद भन्ने गरेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले सो कुरा बताएका हुन् । सांसद राई बाँदरले किसानलाई दु:ख दिएकाले समाधान गर्न राज्यले ध्यान दिनुपर्ने भन्दै नियमित रूपमा आवाज उठाउने सांसद हुन् । ‘मान्छेले देख्नेबित्तिक्कै मलाई बाँदरे सांसद भन्छन् । मैले हाँसिमजाकको लागि केही...
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनलाई प्राथमिकतामा राखेर निरन्तर काम गरिरहेको बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गराएको भूमिहीन सुकुम्वासीको समस्यासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावको जवाफ दिँदै मन्त्री रावलले सरकार […]
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भदौ २४ गतेको घटनाको छानबिन गर्न आयोग गठन हुने बताएका छन् । मंगलबार संवाददाताहरूसँग संवादका क्रममा पोखरेलले भदौ २४ गतेको घटनाको छानबिनका लागि आयोग गठनको विषय सरकारले नछोडेको स्पष्ट पारे ।‘२४ गतेको घटनाको छानबिनका लागि आयोग बनाउने विषयमा राजनीतिक तहबाट निर्णय भइसकेको छ...
काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध रहेको बताएका छन् । प्रतिपक्षका तर्फबाट प्रस्तुत भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा उनीहरूले विगतका सरकारले उक्त समस्यालाई दृढतापूर्वक समाधान गर्न नसकेको आरोप लगाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का इन्दिरा रानाले स्थानीय तहले भूमिहीन र सुकुम्वासीलाई लालपुर्जा दिन ढिलाइ गरेको […]
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग मिलेर नै गोकर्णस्थित वाग्मती करिडोर विस्तार गरिएको प्रष्ट पारेका छन् । मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद पाण्डेले करिडोर विस्तारका क्रममा सेनाका एक अधिकृतलाई समयमा नै जानकारी नभएर केही समय समन्वयमा अभाव देखिएको भन्दै केहिसमयपछि नै सेनासँग मिलेर करिडोर विस्तार गरिएको प्रष्ट पारेका […]
काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलवारी बस स्ट्यान्डदेखि देशे जाने सडक विस्तारका क्रममा नेपाली सेनासँग केही समय असहज अवस्था सिर्जना भएको स्वीकार गरेका छन् । उनले आवश्यक जानकारी दिन केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक रूपमा असहजता देखिए पनि त्यसपछि आपसी समन्वय र छलफलबाट सेनाकै पूर्ण सहयोगमा काम […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्ला दिनहरूमा देशमा भइरहेका दुखद घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले सुनसरीको देवागञ्ज घटनापछि मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरिन् । उनले राजनीतिक दल, नागरिक समाज, सरकार तथा सम्बन्धित संघ–संस्थाको पहलका कारण अवस्था नियन्त्रणउन्मुख भएको उल्लेख गरिन् […]
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देशको सुरक्षा, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सोमबार २४ औँ बोद्ले स्मृति दिवस कार्यक्रममा सहभागी हुन पुगे । अन्य कम्युनिस्ट पार्टीका नेताहरू पनि सहभागी उक्त कार्यक्रममा पुगेका प्रचण्डलाई पत्रकारले घेरा हाले । काठमाडौंको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा केही पत्रकारमध्ये एकजनाले चर्को स्वरमा प्रचण्डलाई प्रश्न गर्न थाले । ‘प्रचण्डजी सुन्नुस्न यो जहिले पनि एमाले, […]
काठमाडौँ । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले ब्यालेट (मतदान) को साटो हिंसाका माध्यमबाट सत्ता परिवर्तन गर्ने मान्यता स्थापित हुन खोजेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । शनिवार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४ औँ स्मृति दिवस तथा ३२ औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान राजनीतिक अवस्था र लोकतन्त्रको भविष्यप्रति यस्तो बताउनुभएको हो […]
नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्कदा धरपकड भए विरोध गरिने बताएका छन्। शुक्रबार सम्पर्क कार्याल...
काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली अङ्गीकार गरेपछि राज्यका तीनवटै तहलाई स्पष्ट कार्यक्षेत्र र बजेटरी उत्तरदायित्व बाँडफाँट भएको अवस्था छ । वित्तीय सङ्घीयताको मूल मर्म स्थानीय र प्रादेशिक आवश्यकता अनुसार स्रोतको विवेकशील परिचालन र सन्तुलित प्रादेशिक विकास सुनिश्चित गर्नु पनि हो । यद्यपी स्थानीय र प्रदेश सरकारले पूर्ण अधिकार अझै प्राप्त […]
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा छिटै स्वदेश फर्किने उनीनिकट नेताहरूले बताइरहेका छन् । गत भदौमा भएको जेनजी आन्दोलनमा गम्भीर घाइते भएका देउवा यतिबेला उपचारको क्रममा हङकङमा रहेका छन् । उनी यही साउन २६ गते साँझ स्वदेश फर्किने तालिका छ । देउवा फर्किने विषयमा नेपाल प्रहरीले पनि अध्ययन गरिरहेको बताएको छ […]
काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले देशमा हालै भएको साम्प्रदायिक द्वन्द्व र त्यसक्रममा भएको मानवीय क्षतिबाट सरकारले गम्भीर पाठ सिक्नुपर्ने बताएका छन्। उनले सामान्य घटनामा समेत अत्यधिक बल प्रयोग र नेपाली सेनाको परिचालन गर्ने प्रवृत्तिले दीर्घकालीन रूपमा सुरक्षा संयन्त्रमाथिको जनविश्वास कमजोर बनाउन सक्ने चेतावनी दिएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले देशमा भएको साम्प्रदायिक […]
काठमाडौं- म्यानमाकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुकीले सोमबार अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) का प्रतिनिधिसँग भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि सुकी र कुनै विदेशी प्रतिनिधिबीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “म्यानमास्थित आइसीआरसीका आवासीय प्रतिनिधि आर्नोद डे बाकले […]
काठमाडौं । प्रलोपाका नेता जनार्दन शर्माले राष्ट्रिय स्वाधीनतामा इतिहासकै सबैभन्दा ठूलो संकट उत्पन्न भएको बताएका छन्। ‘अग्रगामी मोर्चा’ घोषणा सभालाई सम्बोधन गर्दै शर्माले मुलुकमा जनताका एजेण्डा अलपत्र परेको बताए। उनले सङ्घीयता, लोकतन्त्र र गणतन्त्रकै विषयमा प्रश्न उठिरहेको भन्दै यस्तो अवस्थामा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग तथा समुदायका मुद्दालाई सम्बोधन गर्न साझा अभियान आवश्यक रहेको बताए। […]
काठमाडौं। समावेशी लोकतन्त्र, संघीयता, सामाजिक न्याय र समृद्धिको एजेन्डालाई अघि बढाउने उद्देश्यका साथ मधेश केन्द्रित सात राजनीतिक दलहरूले शनिबार ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्। मधेश, थारुहट, दलित, उत्पीडित तथा सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दल तथा नेताहरूको सहभागितामा काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच मोर्चाको औपचारिक घोषणा गरिएको हो। घोषणा सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, […]
“अभियोग, कुनै कसूर प्रमाणित नगरी गैरन्यायिक थुनामा राख्ने प्रशासकप्रति प्रतिशोध साँध्नु पर्दैन र?” वियोगले प्रतिशोधको बोली बोल्यो। “वियोग, प्रशासकको हैसियत नै के छ र? अराएको र खटाएको काम गर्ने त हो। वास्तवमा राज्यको नीति नै दोषी छ। सत्ता कब्जा गर्ने हाम्रो रणनीति तुहाउन खोजिएको हो। हामीले जनतालाई संगठित गर्न जरुरी छ। केन्द्रसँग समन्वय गरी आन्दोलनको […]
२५ राज्यहरूको गठबन्धनले सोमबार ट्रम्प प्रशासनविरुद्ध अदालतमा मुद्दा दर्ता गर्दै गत महिना लागू गरिएको नयाँ र व्यापक भन्सार महसुलले राष्ट्रपतिको अधिकार क्षेत्र नाघेको आरोप लगाएका छन्। सन् १९७४ को व्यापार ऐनको ‘धारा ३०१’ अन्तर्गत लागू गरिएको यो नयाँ आयात शुल्कले ६० वटा अर्थतन्त्रहरूलाई लक्षित गरेको छ, जसको दर १० देखि १२.५ प्रतिशतसम्म रहेको छ। अमेरिकी […]
काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र रवि लामिछाने निकट भनेर चिनिएका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरुबीच सार्वजनिक रुपमै एकअर्कालाई लक्षित गरी टिप्पणी गर्ने सिलसिला बढेको छ । रास्वपा महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री शाहलाई लक्षित गरी ‘देश एक्लैले नबन्ने’ टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभामा सांसदहरु मनिष झा, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, बदनकुमार भण्डारी, रञ्जु […]
मेक्सिको सिटी। सन् २०१४ मा ४३ जना विद्यार्थी बेपत्ता भएको बहुचर्चित आयोत्जिनापा प्रकरणमा प्रमाण लुकाएको र अनुसन्धान प्रभावित पारेको आरोपमा मेक्सिकोका पूर्वगभर्नर एन्जेल अगुइरे पक्राउ परेका छन्। तत्कालीन ग्युरेरो राज्यका गभर्नर रहेका अगुइरेको गिरफ्तारीलाई मेक्सिकोमा व्याप्त भ्रष्टाचार, दण्डहीनता र जबर्जस्ती बेपत्ता पार्ने प्रवृत्तिविरुद्धको ठूलो कदमका रूपमा हेरिएको छ। मेक्सिकोकी महान्यायाधिवक्ता अर्नेस्टिना गोडोयका अनुसार पूर्वगभर्नर अगुइरेले […]
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने इमानदार करदाता र उद्यमीहरूलाई राज्यले सधैँ सम्मान र प्रोत्साहन गर्नुपर्ने बताएका छन्। नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै सभापति लामिछानेले निजी क्षेत्र र उद्यमी-व्यवसायीहरू नै देशको आर्थिक मेरुदण्ड भएकाले उनीहरूका लागि सहज र सम्मानजनक […]
बुटवल- नेपालमा परम्परादेखि चल्दै आएको सुनचाँदी व्यवसायलाई संरक्षण र व्यवस्थित गराउन सुनचाँदी व्यवसाय ऐन तत्काल ल्याउन व्यवसायीहरुले सरकारसँग माग गरेका छन्। देशभरका सात सयबढी सुनचाँदी व्यवसायीहरु सम्मिलित नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औँ र १४ औँ वार्षिक साधारणसभाको शनिबार बुटवलमा भएको उद्घाटन समारोहमा बोल्दै उद्योगी व्यवसायीहरुले यस्तो माग गरेका हुन्। उनीहरुले सय अर्बभन्दा बढी लगानी रहेको […]
politics and government
policy debate or political gridlock
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...