कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी १० वर्षीया बालिका सञ्जु विष्टको सुनबरा नदीमा डुबेर मृत्यु भएको छ। आज बिहान नदीमा डुबेर मृत्यु भएकी बालिकाको शव प्रहरीले परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पठाएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार शव परीक्षणपछि परिवारलाई बुझाउने प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
accident or crash
standard news report