काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ। भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित कमेरोटारमा रहेको प्रसाईंको निवासमा प्रहरीले उक्त खानतलासी गरेको हो। बिहीबार बेलुका जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले प्रसाईंको घरमा खानतलासी गरेको हो। पछिल्लो समय प्रसाईं लघुवित्त पीडितहरूको आन्दोलनमा सक्रिय रहँदै आएका छन्। शान्तिसुरक्षामा बाधा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
Unknown
Unknown