काठमाडौँ। अमेरिकाको बोस्टन सहरबाट कन्दरा ब्यान्डले दुई महिना लामो अमेरिका कन्सर्ट यात्रा सुरु गरेको छ। ‘रिदम अफ चेन्ज’ नाम दिइएको सांगीतिक यात्रा अमेरिकाको समयअनुसार शुक्रबार राति सम्पन्न भएको हो। ७ अगस्तदेखि ३० सेप्टेम्बरसम्म डलास, एटलान्टा, कोलोराडो, सान फ्रान्सिस्को, सिकागोलगायत सहरमा प्रस्तुति दिने ब्यान्डद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिअनुसार प्रवासमा रहेका नेपाली समुदायलाई संगीतमार्फत […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 2 more locations
Loading Map Engine...
arts and culture
concert or live performance
standard news report