काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनकै कारणले कांग्रेस निरीह अवस्थामा पुगेको निष्कर्ष निकालेको छ। जारी भेलामा नेता विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीभित्रको गम्भीर विग्रहको परिणाम नेपाली कांग्रेस संसदीय इतिहासमा सबैभन्दा कमजोर भएको उल्लेख छ। प्रतिवेदनमा भनिएको छ, प्रतिनिधिसभामा प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ स्थानमा खुम्चिएको छ । […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
news analysis or context