तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) कार्तिकमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, (कार्तिक ९ देखि मंसिर ५ सम्म) सञ्चालन हुने भएको हो ।

No persons extracted.
other
sports tournament or championship
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...