काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा पहिलोपटक पूर्वखेलाडीको वर्चश्व देखिएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई बोर्ड सदस्यमा मनोनयन गरेसँगै पूर्वखेलाडीको उपस्थिति थप बलियो बनेको हो । राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट चौधरी र नाथलाई मनोनयन गर्नुभएको हो । नवनियुक्त […]

sports and athletics
executive appointment or resignation
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...