काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार चार गुणाले वृद्धि भएको भन्दै खुसी व्यक्त गरेका छन्। उनले १०५ बाट १५० प्रकारका औषधि उत्पादन गर्ने र ३५ प्रकारका निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्रीको योजनाप्रति आभार व्यक्त गरेका हुन्। आइतबार सामाजिक सञ्जालमार्फत पौडेलले आफू स्वास्थ्यमन्त्री हुँदा अघि सारेका नीति तथा योजनाकै आधारमा वैद्यखानाले गति लिएको दाबी […]

health and medicine
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
policy announcement or legislation
standard news report