काठमाडौं । बुधबार राति पक्राउ परेका ‘जनआस्था’ साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक पत्रकार किशोर श्रेष्ठलाई हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। अदालत उपस्थित गराउनुअघि उनलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो। प्रहरीका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयताको हननम्बन्धी कसुरमा पक्राउ गरिएको हो।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
arrest or indictment
standard news report