सल्यान । सल्यानमा यात्रुसहितको जीप भेरी नदीमा खस्दा पाँच जना घाइते भएका छन्। ना २१ ज ९९४२ नम्बरको जीप आज बिहान भेरी नगरपालिका–६ स्थित भेरी नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परीटा गुरुङ, रमेश विक, धनबहादुर पुन, लक्ष्मी पुन र विमला रोका मगर घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी तत्काल श्रीनगर स्वास्थ्य चौकी लगिएको थियो। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 1 more locations
Loading Map Engine...
transportation and transit
transportation accident or derailment
standard news report