काठमाडौं । कलंकीस्थित स्युचाटारमा बिहीबार साँझ ‘द डिभाइन डान्स स्टुडियो’ सञ्चालनमा आएको छ। नायिका मिस पबीले रिबन काटेर स्टुडियोको औपचारिक उद्घाटन गरेकी हुन्। उद्घाटनपछि मिस पबी स्टुडियोका प्रशिक्षार्थीसँगै जुम्बामा सहभागी भइन्। महिला तथा बालबालिकासहितको सहभागिता रहेको कार्यक्रममा उनको उपस्थितिले थप उत्साह थपेको थियो। नायिका पबीले आफू पनि नियमित रूपमा जुम्बा गर्ने बताउँदै यसले शारीरिक तथा […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown