विराटनगर। विराटनगरका प्रतिष्ठित उद्योगी तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा प्रहरीले बिहानै छापा मारेको छ। मुन्दडाको घरमा अवैध सामग्री र स्रोत नखुलेको रकम राखिएको सूचनाको आधारमा सोमबार बिहान प्रहरीले खानतलासी गरेको हो। उनले बाबा रिफाइनरी, जेजे ज्वेलर्स, बाबा जुट मिल, हाइलाइफ चप्पललगायत उद्योग सञ्चालन गर्दै आएका छन्। उनले साबुन लगायतका उद्योगमा […]

crime and law enforcement
investigation or inquiry
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...