सुर्खेत । कर्णाली प्रदेश सरकारमा मन्त्री छनोटको विषय थप जटिल बनेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मन्त्री छनोटका लागि मापदण्ड तय गरे पनि पूर्वसमाजवादी धारका नेताहरूले पार्टी एकताको आधारमा आफ्नो पक्षबाट एकजना मन्त्री बनाउनुपर्ने अडान राखेपछि सहमति जुट्न नसकेको हो । नेकपाले यसअघि मन्त्री भइसकेका, विषयगत समितिका सभापति तथा प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसकेकालाई पुनः […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown