काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वसभापति शेरबहादुर देउवालाई पार्टीभित्र फरक मत राख्ने पक्षलाई विरोधीका रूपमा नहेर्न आग्रह गरेका छन्। सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै शर्माले देउवालाई पार्टीका सबै पक्षसँग समन्वय गरेर अघि बढ्न सुझाव दिए। उनले आफूहरूले विगतमा देउवालाई पाँचपटक प्रधानमन्त्री भइसकेकाले अब विश्राम लिन आग्रह गरेको प्रसंगसमेत स्मरण गरे। शर्माले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
political endorsement or campaign event
standard news report