काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बुधबार सार्वजनिक लेखा समितिको बैठकमा गरेको प्रस्तुति अशोभनीय भएको बताएका छन् । स्वतन्त्र नागरिक समाजका संयोजक ऋषि धमलासहितको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख अर्यालले संसदीय समितिमा सांसदको अमर्यादित गतिविधिबारे आफूले गम्भीर ध्यानाकर्षण गराएको जानकारी दिएका हुन् । सभामुख अर्यालले सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report