बुटवल । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो खस्दा प्रमुख सडकखण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार लुम्बिनी प्रदेशमा पाल्पा, अर्घाखाँची र रुकुम (पूर्व)का तीन मुख्य सडक पूर्ण रूपमा बन्द भएका छन्। अर्घाखाँचीको सन्धिखर्क–गोरुसिङे सडक, पाल्पाको कालीगण्डकी करिडोरअन्तर्गत निस्दी–१ क्षेत्र तथा रुकुम (पूर्व)को भुमे गाउँपालिका–३ स्थित मध्यपहाडी राजमार्गमा पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको हो। […]


No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
transportation and transit
infrastructure failure or outage
standard news report