अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।



No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 4 more locations
Loading Map Engine...
चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि सडक विभागबाट विषयविज्ञ बोलाइएको छ । गएको मङ्गलबार पटकपटक गरी पहिरो झरेपछि करिब आठ घण्टा सडक आवागमनमा अवरोध पुगेको थियो । सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नयाँ ठाउँमा पहिरो झरेपछि सडक विभागका भू-प्राविधिकलाई स्थलगत अध्ययनका लागि बोलाइएको छ । विज्ञ टोलीले अध्ययन […]
transportation and transit
natural disaster or severe weather
standard news report