काठमाडौं साउन १७। काठमाडौंको भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय तीन महिनाभन्दा बढी समयदेखि बन्द भएपछि पुस्तकप्रेमी, विद्यार्थी, लेखक र शिक्षाविद्ले सरकारसँग तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्। घरभाडा विवादका कारण समाज कल्याण परिषद्ले पुस्तकालयमा ताल्चा लगाएपछि राजधानीको महत्वपूर्ण सार्वजनिक अध्ययन केन्द्र ठप्प बनेको हो। दुई दशकअघि स्थापना भएको पुस्तकालयले विद्यार्थी, अनुसन्धानकर्ता तथा सर्वसाधारणलाई अध्ययनका लागि […]


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
education and academia
protest rally or demonstration
standard news report