काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कालोबजारी गर्ने पेट्रोलपम्प तथा ग्यास डिलरको इजाजत खारेज गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले कालोबजारी नियन्त्रण तथा उपभोक्ताको हित संरक्षणका लागि यस्तो निर्देशन दिएको हो। समितिले अत्यावश्यक दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्था मिलाउनसमेत सरकारलाई आग्रह गरेको छ। समिति सभापति रहबर […]

law and judiciary
policy announcement or legislation
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...